Nepal Flag

कृष्णराज सुबेदी

व्यक्तिगत/पारिवारिक विवरण

जन्म मिति :२०१५//२४

जन्म स्थान: साफेवगर नगरपालिका २ कृर्तिखाम, अछाम

स्थायी ठेगाना : गोदावरी नगरपालिका -४ वासकोटा,कैलाली 

बुवा/आमा : स्व: धनीराम सुवेदी/स्व: कलसीदेवी सुवेदी 

पत्नी: श्री भगवती सुवेदी

अध्ययन:

क्र..

शैक्षिक योग्यता

शैक्षिक संस्था

उत्तीर्ण वर्ष

एस.एल.सी

श्री महेन्द्र माध्यामिक विद्यालय,वयलपाटा, अछाम

२०३३

स्वअध्ययन

विविध विचारधारा, वाद, सिद्धान्त, जीवनी, मान्यता,धार्मिक ग्रन्थ,कथा, उपन्यास, संस्मरण, थुप्रै अवलोकन भ्रमणहरु, विविध तालिम, विविध विचार गोष्ठी, साहित्य लेखन आदी ।

राजनीतिक/ संगठनात्मक/ राजकीय मामिला सम्बन्धी पृष्ठभूमि:

क्र.सं.

मिति (वि.सं)

पदीय जिम्मेवारी

आवद्धता

देखि

सम्म

२०७५ आश्विन

हाल

जिल्ला सचिवालय सदस्य

नेकपा,कैलाली

२०७४ मंसिर

हाल

प्रदेश-सभा सदस्य

तत्कालिन नेकपा एमालेका तर्फबाट कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ४ () वाट

२०७१

२०७५

जिल्ला सचिवालय सदस्य

तत्कालिन नेकपा एमाले,कैलाली

२०६३

२०७१

जिल्ला कमिटी सदस्य

तत्कालिन नेकपा एमाले कैलाली

२०७२

२०७५

नगर संगठन कमिटि संयोजक

नेकपा एमाले गोदावरी नगरपालिका

२०७०

 

निर्वाचित प्रतिनिधि

नेकपा एमाले ९ औं राष्ट्रिय महाधिवेशन

२०६५

 

निर्वाचित प्रतिनिधि

प्रतिनिधि, नेकपा एमाले ८ औं राष्ट्रिय महाधिवेशन

२०६४

२०६६

केन्द्रीय सदस्य, खाद्यवाली विषयगत समिति

अखिल नेपाल राष्ट्रिय किसान महासंघ (नेकपा एमाले)

२०६३

२०६६

इलाका कमिटि इन्चार्ज

नेकपा एमाले इलाका नं ११, इलाका कमिटि, कैलाली ।

१०

२०६२

२०६३

आन्दोलनको नेतृत्व

निरंकुशता विरुद्ध तथा गणतन्त्रका पक्षमा अत्तरिया क्षेत्रमा भएका आन्दोलनमा नेकपा एमालेका तर्फबाट कुशल नेतृत्व

११

२०६०

२०६३

इलाका कमिटि सचिव

नेकपा एमाले इलाका नं ११,इलाका कमिटि, कैलाली ।

१२

.. २०६१/६२

.. २०७१/०७२

नेकपा एमालेका तर्फबाट प्रतिनिधि

गोदावरी न.पा.तथा साविक मालाखेती गा.वि..राजनीतिक संयन्त्रमा नेकपा एमालेका तर्फबाट प्रमुख प्रतिनिधिको भूमिका

१३

२०५७

२०६०

सचिव

मालाखेती गाउँकमिटि नेकपा एमाले

१४

२०४४

२०४६

गा.वि.स अध्यक्ष,

जाल्पादेवी गाविस अछाम (जनपक्षीय उम्मेदवारका रुपमा विजयी)

१५

२०३९

२०४४

गा.वि.. अध्यक्ष,

१६

२०३६/२०३७ ताका

जनमत संग्रहमा बहुदलका पक्षमा जनमत तयार गर्न समर्पित

पेशागत जीवनी :

क्र.

मिति (वि.सं)

पदीय जिम्मेवारी

निकाय/संस्था

देखि

सम्म

२०३८ जेष्ठ

२०३९ मंसिर

प्रधानाध्यापक

श्री शान्ति प्रा.वि, मार्कु, अछाम

२०३६ वैशाख

२०३७ जेष्ठ

सहायक रेन्जर

जिल्ला वन कार्यालय, अछाम,बाजुरा

२०३५ असोज

२०३६ चैत्र

शिक्षक

श्री त्रिपुरा सुन्दरी मा.वि, श्रीकोट,अछाम

२०३४ चैत्र

२०३५ श्रावण

शिक्षक

श्री वैद्यनाथ नि.मा.वि,पायल, अछाम

२०३४ भाद्र

२०३४ फाल्गुण

प्रधानाध्यापक

श्री दया पिपलतोला प्रा.वि, लुंग्रा, अछाम

सामाजिक एवं सामुदायिक क्षेत्रको संगठनात्मक जीवनी :

क्र.

मिति (वि.सं)

पदीय जिम्मेवारी

निकाय/संस्था

देखि

सम्म

२०७२

हाल

अध्यक्ष

श्री बास्कोटा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति,कैलाली ।

२०७१

हाल

निर्वाचित केन्द्रीय सदस्य

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन),काठमाण्डौं ।

२०७०

२०७१

जिल्ला सदस्य

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन),कैलाली ।

२०६५ वैशाख

२०६७ वैशाख

अध्यक्ष

सामुदायिक बन उपभोक्ता महासंघ नेपाल अत्तरिया रेन्जर पोष्टमहासंघ,अत्तरिया,कैलाली ।

२०६२ चैत्र

२०६५ असोज

संस्थापक अपाध्यक्ष

श्री दुर्गालक्ष्मी बहुमुखी क्याम्पस व्यवस्थापन समिति अत्तरिया, कैलाली ।

२०६१

२०६३

अध्यक्ष

विद्यालय व्यस्थापन समिति: श्री दुर्गालक्ष्मी उच्च मा.वि, अत्तरिया,कैलाली ।

२०६१

२०६५

अध्यक्ष

श्री बास्कोटा खानेपानी तथा सरसफाइ समिति, कैलाली ।

२०६१

२०६४

सचिव

श्री सामुदायिक मेलमिलाप केन्द्र मालाखेती गा.वि. स कैलाली ।

२०६९

२०७२

अध्यक्ष

श्री बास्कोटा सामुदायिक बन उपभोक्ता समिति,कैलाली ।

१०

२०५८

२०६७

अध्यक्ष

श्री बास्कोटा सामुदायिक बन उपभोक्ता समिति, कैलाली ।

११

२०५३

२०६०

सचिव

श्री बास्कोटा खानेपानी तथा सरसफाइ समिति, कैलाली ।

१२

२०५१

२०५८

अध्यक्ष

विद्यालय व्यस्थापन समिति: श्री राष्ट्रिय निमावि/ राष्ट्रिय प्रा.वि, बास्कोटा, कैलाली ।

१३

२०४४

२०४६

अध्यक्ष

विद्यालय व्यवस्थापन समिति: श्री त्रिपुरा-सुन्दरी मा.वि.श्रीकोट, अछाम ।

अभिरुचि: समाजसेवा,स्वअध्ययन, सामाजिक न्याय तथा सुधार, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधार, खेलकुद,बनजंगल तथा वाताववरण संरक्षण,लोक संस्कृति जगेर्ना तथा प्रर्वद्वन, खानेपानी तथा सरसफाइ, महिला सशक्तिकरण तथा बालबालिका, भ्रमण तथा सीप सिकाइ आदि ।

 

फोन नं
9858479667
इमेल

Facebook

प्रवक्ता

Prabkata MoSD Province 7

: नरेन्द्र सिंह कार्की
९८४८४२९१२७

सूचना अधिकारी

: हेमराज खड्का
९८४८४६५२३६

सम्पर्क